रुकुम । पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै छ । प्रतिनिधि सभा निर्वाचनमा माओवादीका शर्माले १४ हजार ४ सय १२ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोपालजी जंग शाहले ५ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा मालेका कमलबहादुरले ३२७ मत प्राप्त गरेका छन् भने नयाँ शक्तिका सरुण बाँठाले २४९ मत प्राप्त गरेका छन् । नयाँ पत्रिकाबाट

Comments
Post a Comment