मोरङ, २२ मंसिर । मोरङमा जारी मतगणनामा बाम गठबन्धनका अमनलाल मोदीले फराकिलो अन्तर बनाएका छन् ।
मोरङ क्षेत्र नम्बर ४ मा बाम गठबन्धनबाट प्रत्यक्ष उम्मेदवार बनेका माओवादी केन्द्रका अमन मोदीले ३९ सय ९९ मत ल्याएका छन् भने; पूर्वमन्त्री समेत रहेका काँग्रेसका महेश आचार्यले २५ सय ८९ मत पाएका छन् ।
मतगणना जारी छ ।

Comments
Post a Comment