चितवन–देशको सबैभन्दा चासोको साथ हेरिएको चितवनको क्षेत्र नं ३को मतगणना सुरु भएको छ ।
ताजा अवस्थामा माओवादी केन्द्रका उम्मेदवार प्रचण्डले ८१ मत ल्याएका छन् । यस्तै राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले १८ मत ल्याएका छन् ।
दोस्रो चरणमा भएको निर्वाचनमा सबैको चासो रहेको क्षेत्र हो चितवन ३ नं क्षेत्र । प्रचण्ड र पाण्डे बीच कडा प्रतिस्पर्धा हुने बुझिएको छ ।

Comments
Post a Comment