उपत्यकाबाट एमालेले खाता खोल्यो


  ललितपुर, २२ मंसिर – ललितपुर–२ को प्रतिनिधिसभामा नेकपा एमालेका उमेदवार कृष्णलाल महर्जन विजयी भएका छन् ।

महर्जन १४ हजार २६६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले ८ हजार ९ ४२ मत ल्याएका छन् ।

Comments