बाबुराम र नारायणकाजीको आयो नयाँ अपडेट

  गोरखा, २२ मंसिर–बहुचर्चित गोरखा–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो परिणामअनुसार नयाँ शक्ति संयोजक बाबुराम भट्टराईले अग्रता बढाउँदै लगेका छन् ।

भट्टराई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठभन्दा करिब २२ सय मतले अगाडि छन् । भट्टराईको १२ हजार ८०५ मत छ । श्रेष्ठले १०७०० मतसहित भट्टराईलाई पछ्याइरहेका छन् ।

Comments