नुवाकोटमा काँग्रेसका यी दुई ’ नेतालाई आपत, यस्तो छ चुनावी नतिजा


नुवाकोट, २२ मंसिर । नुवाकोटमा काँग्रेसका ‘सिनियर’ नेतालाई नै जित्न मुस्किल पर्ने देखिएको छ ।

पटकपटक अर्थमन्त्री डा. रामशरण महत र काँग्रेसका अर्का नेता अर्जुननरसिंह केसी फराकिलै मतले पछाडि परेका छन् । प्रदेश सभामा पनि बाम गठबन्धनले अग्रता लिएको छ ।

यस्तो छ समग्र जिल्लाको पछिल्लो मतपरिणाम

क्षेत्र नं–१ को मतपरिणाम

प्रतिनिधि सभा सदस्य उम्मेदवार तर्फ

बामगठबन्धन– हितबहादुर तामाङ–७४३०

काग्रेस– रामशरण महत–६२२७
अग्रता– १२०३

प्रदेश क तर्फ

बामगठबन्धन– बद्री मैनाली ५३२०

नेपाली काँग्रेस– रमेश महत २५६३

अग्रता– २७५७

प्रदेश ख तर्फ

बामगठबन्धन – राधिका तमाङ ३२५३

काँग्रेस – महेन्द्र थिङ २२६२

जम्मा अग्रता ९९१

नुवाकोट प्रतिनिधिसभा–२ तर्फ

वाम गठबन्धन– नारायण खतिवडा ९०१५

काँग्रेस– अर्जुननरसिह केसी ६२८०

अग्रता २७३५

प्रदेशतर्फ क

काँग्रेस– जगदिश्वरनरसिंह केसी ३४५५

वामगठबन्धन– केशव पाण्डे–५२१३

अग्रता १७६०

प्रदेश ख तर्फ

काँग्रेस–जगत तामाङ ३६०७

वाम गठबन्धन–हिरानाथ खतिवडा ४३२८

अग्रता ७३१

Comments