काङ्ग्रेस उमेदवारलाई भारी मतले हाराए जनार्दन शर्माले..

 रुकुम : बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रभावशाली नेता क. जनार्दन शर्मा प्रभाकर पश्चिम रूकुमवाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतले बिजयी भएको छ ।

कांग्रेस उम्मेदवार गोपाल जंग शाह पराजित भए । अाैपचारिक घाेषणा हुन भने बाँकी रहेकाे छ ।

बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रभावशाली नेता क. जनार्दन शर्मा प्रभाकर पश्चिम रूकुमवाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतले बिजयी भएको छ ।

कांग्रेस उम्मेदवार गोपाल जंग शाह पराजित भए । अाैपचारिक घाेषणा हुन भने बाँकी रहेकाे छ ।

Comments