गोरखाको नतिजा निकै रोचक बन्दै, बाबुराम भट्टराईलाइ पछी पार्दै अगाडी लागे नारायणकाजी


  गोरखा– गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ । कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी र कहिले कांग्रेस समर्थनका नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्ता लिदै आएका छन् ।

बिहीबार राति १०ः३० को परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले १८२४ मत ल्याउदा  नयाँ शक्तिका भटराइले  १७८९ मत ल्याएका छन् ।

Comments