हिमालपारीको जिल्ला मनाङबाट गाड्यो बाम गठबन्धनले पहिलो विजयी झण्डा


  मनाङ– बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मनाङबाट विजयीको खाता खोलेको छ ।

गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ विजयी बनेका छन् ।

 उनले १००८ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी टेक बहादुर गुरुङले ६५१ मत ल्याएका छन् ।

Comments