शशि कपूर (जन्म: 18 मार्च, 1938) हिन्दी चलचित्रका एउटो अभिनेता थिए । शशि कपूर हिन्दी फ़िल्म जगतका जन्मदाता लोकप्रिय कपूर परिवारका सदस्य थिए ।
वर्ष २०११ में उहाँलाई भारत सरकारको सर्वोच्च उपाधि पद्म भूषण दिएर सम्मानित गरिएको हो । वर्ष २०१५ मा उहाँलाई २०१४ को दादासाहेब फाल्के पुरस्कार बाट पनि सम्मानित गरिएको हो ।
भारत । हिन्दी सिनेमा जगतका कलाकार एवम् प्रोड्यूसर शशि कपूरका सोमबार निधन भएको छ। उनि तिन हप्ता देखि बिरामी रहेका थिए । उनको निधन ७९ मा भएको छ ।
शशिले १६० वटा फिल्म खेलका छन्। जसमध्ये १४८ वटा हिन्दि र १२ वटा अंग्रेजीमा गरेका थिए । उनले ६० र ७० को दशकमा फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा और मकान, चोर मचाए शोर, दीवार कभी-कभी और फकीरा जस्ता चलचित्रमा नाम कमाउन सफल रहेका थिए ।
१९८४मा उनको पत्नी जेनिफरको मृत्युपछि शशि कपूर एक्लैरा रहने भएको र त्यो समय देखिने उनको बिरामीको सुरुवात भएको भारको मिडिया आजताकमा उल्लेख छ
यसरी आफ्नो बुबा पृथ्वीराज कपूर अनि दाइ राजकपूर पछि यो सम्मान पाउने कपूर परिवारका उनि तेस्रो सदस्य बन्न सफल भए । उहाँ धेरै समय देखि बिरामी भएका थिए र आज उहाँले आफ्नो अन्तिम सांस लिगेर यो संसार बाट विदा लिए ।

Comments
Post a Comment