युएई । सुपरभाइजरले बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो ।
शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।
तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । गुरुङलाइ बलात्कार गर्ने आफ्नै सुपरभाइजर साइमन काजि युएईमा पक्राउ परेको कुरा पत्रकार रबि लामिछानेले बताएका छन् ।
युएई भ्रमणमा रहेका पत्रकार रबि लामिछानेको अगाडी नेपाली दुताबासका अनेक गुनासाका नेपालीले सुनाएका छन् ।त्यस्तै अष्टमी गुरुङको घटनाबारे जानकारी दिएका हेरौ नेपालीसंगको अन्तरक्रिया गरेका छन् ।
उपस्थित नेपालीले रविलाई भने हामी ज्यान दिन तयार छौ तर दलालीलाई पत्ता साफ गर्नु पर्यो ।
सोमवार, मंसिर १८, २०७४ मा प्रकाशित

Comments
Post a Comment